दफा २६
विद्यमान कानून व्यवसायीहरुको मान्यता
 कानून व्यवसायी ऐन, २०५० बमोजिम वरिष्ठ अधिवक्ता, अधिवक्ता वा अभिवक्तामा दरिएको कानून व्यवसायी यसै ऐन बमोजिम कानून व्यवसायीमा  दरिएको मानिने छन्।